८ वैशाख ०७७, काठमाडौं । सिइबिडि हाइड्रोपावर कम्पनीको आइपिओ वैशाख १७ गतेदेखि बिक्री खुल्ला गर्ने भएको छ । कम्पनीले कूल २५ लाख १८ हजार २३० कित्ता साधारण सेयर बिक्री गर्न लागेको हो । आइपीओमा वैशाख १७ गतेदेखी बैशाख ३१ गते आवेदन दिन सक्ने कम्पनीले जनाएको छ । तर छिटोमा भने बैशाख २१ गते नै आइपीओ…