१९ पुस २०७६, काठमाडौं । विक्रिपछिको सेवामा आफ्ना उपभोक्तालाई अझ सेवा दिन ओपोले काठमाडौंमा दोस्रो कस्टमर केयर सर्भिस सेन्टर सञ्चालनमा ल्याएको छ । सीटीसी मलस्थित यो सेवा केन्द्र कम्पनीको काठमाडौंमा सञ्चालनमा ल्याइएको दोस्रो हो । नेपालमा विक्रि गरिएका ओपो फोन्सका लागि उत्कृष्ट विक्रि पछिको सेवा उपलब्ध गराउनु नयाँ सेवा केन्द्रको उद्देश्य रहेको प्रेस विज्ञप्ती मार्फत…