काठमाडौं । साताको कारोबारको चौथो दिन आज सेयर बजारमा गिरावट आएको छ । आज नेप्से परिसूचक ४ दशमलव ४५ अङ्कले घटेर २७११ दशमलव ४५ को विन्दुमा पुगेको छ । बुधबार ३०९ कम्पनीका ९० हजार ७५२ पटकको कारोबारमा १ करोड ९१ लाख ८१ हजार ४१४ कित्ता सेयर खरिद बिक्री भएको छ । जसमा कारोबार रकम ८…