काठमाडौं । साताको आईतबार र सोमबार स्थिर रहेको सुनको मूल्य आज (मंगलबार) भने भारी मात्रामा वृद्धि भएको छ । आज सुनको मूल्य प्रतितोला १ हजार ९ सयले वृद्धि भएको छ । मंगलबार छापावाल सुन प्रतितोला १ लाख ६४ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । सोमबार छापावाल सुन प्रतितोला…