४ भदौ २०८३, बिहिबार | Thu Aug 20 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

२ अर्ब ३५ करोडभन्दा धेरै रकम भाटभटेनी सुपरमार्केट कर प्रणालीबाट ठगीमा सघाउने दुई जना पक्राउ

काठमाडौं भाटभटेनी सुपरमार्केट कर प्रणालीबाट ठगीबाट २ अर्ब ३५ करोडभन्दा धेरै रकम ठगी गर्न सघाउने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीका अनुसार भाटभटेनी सुपरमार्केटको एकीकृत कर प्रणालीमा अनाधिकृत पहुँच पु¥याई विद्युतीय कसूर गरेको अभियोगमा २ जनालाई गत शनिबार प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेहरूमा चितवन भरतपुर महानगरपालिका–११ बस्ने पर्वत बिहादी गाउँपालिका–३ घर…