काठमाडौं भाटभटेनी सुपरमार्केट कर प्रणालीबाट ठगीबाट २ अर्ब ३५ करोडभन्दा धेरै रकम ठगी गर्न सघाउने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीका अनुसार भाटभटेनी सुपरमार्केटको एकीकृत कर प्रणालीमा अनाधिकृत पहुँच पु¥याई विद्युतीय कसूर गरेको अभियोगमा २ जनालाई गत शनिबार प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेहरूमा चितवन भरतपुर महानगरपालिका–११ बस्ने पर्वत बिहादी गाउँपालिका–३ घर…