६ भदौ २०८३, शनिबार | Sat Aug 22 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

ललितपुर र भक्तपुरमा आश्रम निर्माणका लागि पशुपतिनाथमा कोटिहोम : प्रचारका लागि वृहत् साइकल ¥याली सम्पन्न

काठमाडौँ ३० असार । ललितपुरको गोदावरीमा वालआश्रम र भक्तपुरको ताथलीमा बृद्धाश्रम निर्माणका लागि पशुपतिनाथ मन्दिर परिसरमा रहेको वनकालीमा आगामी साउन १ गतेदेखि हुने बृहत कोटिहोम महायज्ञको पूर्वसन्ध्यामा आज वृहत् साइकल ¥याली आयोजना गरिदै छ । कोटिहोम महायज्ञको प्रचारप्रसारका लागि आज बृहत् साइकल ¥याली आयोजना गरिएको छ । साइकल ¥याली पशुपति नाथ मन्दिर परिसरदेखि, चाबहिल हुँदै…