१ असार २०८३, सोमबार | Tue Jun 16 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

ललितपुर १ मा राणा परिवार, सधैभरि सासंदको उम्मेदवार

  ललितखबर दक्षिण ललितपुरको भूगोल समेटिएको क्षेत्र नं. १ मा नेपाली काँग्रेसको तवर्लबाट उदयशम्सेर राणा च्नावी मैदानमा छन् । नेपाली काँग्रेसले २०५६ सालको प्रजातन्त्र पुनस्थापनापछि ललितपुर १ मा सधैभरि राणा परिवारलाई सासंदको उम्मेदवार बनाइरहेको छ । २०४८ सालदेखि २०५६ सालसम्म वावु सागरशम्सेर राणा यस क्षेत्रका उम्मेदवार बनिरहे । २०४८, २०५२ र २०५६ सालमा भएको निर्वाचनमा…