६ भदौ २०८३, शनिबार | Sat Aug 22 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

काठमाडौंको साँखुमा बसको ठक्करपछि पैदलयात्रीको मृत्यु

काठमाडौं ६ असार । काठमाडौंको साँखुमा बसको ठक्करपछि एक पैदलयात्रीको मृत्यु भएको छ । प्रहरीका अनुसार काठमाडौंको शंखरापुर नगरपालिका–६ खुलालटारस्थित सडकमा साँखुबाट थलीतर्फ जाँदै गरेको बा.३ ख ९३५१ नम्बरको बसको ठक्करबाट हाल वतन नखुलेका अन्दाजी ४० वर्षीय लाक्पा तामाङको बिहीबार बिहान मृत्यु भएको हो । ठक्करबाट गम्भीर घाइते भएका उनको नारायणटारस्थित शंखरापुर अस्पतालमा उपचारको क्रममा…