३० मंसिर २०८२, सोमबार | Mon Dec 15 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

चोभार सुक्खा बन्दरगाहमा सामान झार्न झण्झटिलो

कीर्तिपुर (काठमाडौँ) १३ चैत । काठमाडौं चोभारको सुख्खा बन्दरगाहमा सामान झारेर ल्याउन झण्झटिलो देखिएको छ । काठमाडौं ल्याउने सामान वीरगञ्जलगायत सीमा कार्यालयमा रहेका भन्सार कार्यालयमा जाँचपास गरेर काठमाडौँ चोभार सुख्खा बन्दरगाह ल्याएर पुनः त्यहाँबाट फर्काएर बल्खु हुँदै विभिन्न गन्तव्यतर्फ लैजादा झन्झट पर्ने गरेको हो । बन्दरगाहका कार्यकारी निर्देशक आशिष गजुरेलका अनुसार सुक्खा बन्दरगाहलाई पूर्ण क्षमतामा…