पाटन (ललितपुर) १२ असोज । बाढीले बगाएर र पहिरोमा पुरिएर ललितपुरमा अहिलेसम्म १८ जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय ललितपुरका अनुसार प्रहरीका अनुसार सानेपा, नख्खु हार्मोनी कोलोनी, नखिपोट, बुङ्ममती, चापागाँउ, यूएन पार्क र इमाडोललगायतको क्षेत्रबाट चार सय १६ जनालाई सकुशल उद्धार गरी सुरक्षित स्थानमा सारिएको छ । विपत्तीको उद्धारका क्रममा फेला परेका ती…