२ मंसिर । काठमाडौंको सितापाईला र गोकर्णेश्वरमा एक एक जना मृत फेला परेका छन् । प्रहरीका अनुसार काठमाडौं नागार्जुन नगरपालिका ४ सितापाईलास्थित सेल्सबेरी डिपार्टमेन्ट स्टोर अगाडि हाल नाम, थर, वतन नखुलेका शिव भनेर चिनिने अन्दाजी ५० वर्षीय पुरूष शनिबार मृत अवस्थामा फेला परेका हुन् । यसैगरी काठमाडौं, गोकर्णेश्वर नगरपालिका ६ बेशिगाउँ डेरा गरी बस्ने संखुवासभा…