काठमाडौं ४ माघ । काठमाडौंको कालिमाटीमा बुधबार साँझपख चोरी भएको छ । प्रहरीका अनुसार महानगरपालिका १३ कालिमाटी डेरा गरी बस्ने धादिङ धुनवेसी गाउँपालिका ८ घर भएका २८ वर्षीय राजन कार्कीको कोठामा चोरी भएको हो । उनको कोठाको ताला फोडेर नगद ८ लाख ५० हजार रूपैयाँ र सुनका विभिन्न गरगहना गरी करिब १८ लाख १० हजार…