२२ जेठ ०७९,ललितपुर । भैंसेपाटी सडक दशैं अगाडि नै सम्पन्न गर्ने सहमति भएको छ । सडक मर्मत समयमै नभएको भन्दै स्थानीयबासी आन्दोलित भएपछि आइतबार नै प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायको विशेष पहल एवं स्थानीयवासी एवं ललितपुर उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष अजरमान जोशीको समन्वयमा भएको वार्तापछि सडक आन्दोलन फिर्ता भएको हो । भैंसेपाटी सडक विस्तार पीडित…