काठमाडौं २२ कात्तिक । काठमाडौंको थालाथली सडक पेटीमा ह्वीलचेयरमा एक युवक मृत भेटिएका छन् । प्रहरीका अनुसार काठमाडौं महानगरपालिका ११ थापाथलीस्थित सडक पेटीमा रहेको ह्विलचेयरमा रौतहट चन्द्रपुर नगरपालिका २ वेताउना घर भई हाल काठमाडौं थापाथली बस्ने ३५ वर्षीय नारायण राम मंगलबार मृत अवस्थामा फेला परेका छन् । घटनाका सम्बन्धमा काठमाडौं प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जानकारी…