२७ जेठ । काठमाडौंको खुलामञ्चमा एकैै पटक ४ सय जना कलाकारले नेपाल अकेष्ट्रा ११४३ मा मौलिक धुन पस्केका छन् । अन्तर्राष्ट्रिय सङ्गीत दिवसको अवसर पारेर ज्यापू महागुठी र काठमाडौँ महानगरपालिकाले आयोजना गरेको नेपाल अकेष्ट्रा ११४३ मा विभिन्न किसिमका मौलिक धुन सुनाइएको हो । अकेष्ट्राको सुमधुर धुनले शनिबार खुलामञ्चपरिसर संगीत मय बनेको थियो । कार्यक्रममा…