२७ जेष्ठ २०८३, बुधबार | Wed Jun 10 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मेयर बालेनको पहलमा काठमाडौंमा ‘दुई सय ८ रोपनी सार्वजनिक जग्गा फिर्ता

काठमाडौँ काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले आफू मेयरको भूमिकामा आएपछि रु २३ अर्ब मूल्य बराबरको २ सय ८ रोपनी सार्वजनिक जग्गा फिर्ता गरिएको बताएका छन् । महानगरको ३१औँ स्थापना दिवसको अवसरमा मेयर शाहले महानगरको लक्ष्य रु दुई खर्ब बराबरको एक हजार आठ सय ५९ रोपनी सार्वजनिक अतिक्रमण जग्गा फिर्ता गर्ने योजना रहेको जानकारी दिए ।…