काठमाडौं दक्षिणकाली सडक हुँदै काठमाडौंमा लागूऔषध भित्राउदै गरेको अवस्थामा दुई युवक पक्राउ परेका छन् । प्रहरीका अनुसार दक्षिणकाली नगरपालिका ५ बाट नियन्त्रित लागूऔषध ट्रामाडोल १५ हजार ट्याब्लेट सहित रौतहट परोहा नगरपालिका–९ पटेल टोल बस्ने १९ वर्षीय अविनाश पटेल समेत २ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय फर्पिङबाट खटिएको प्रहरीले रौतहटबाट…