टनाहरुका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जानकारी दिएको छ ललितपुर १४ वैशाख । ललितपुरको महालक्ष्मी नगरपालिकामा विहीबार एकैदिन दुई जना मृत अवस्थामा फेला परेका छन् । प्रहरीका अनुसार ललितपुरको महालक्ष्मी नगरपालिका ७ चागाथलीमा भक्तपुर सूर्यबिनायक नगरपालिका ३ घर भएका ६० वर्षीय राजेन्द्र खत्री बिहीबार मृत अवस्थामा फेला परेका छन् । यसैगरी ललितपुर महालक्ष्मी नगरपालिका…