६ भदौ २०८३, शनिबार | Sat Aug 22 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

काठमाडौंको सुन्धारा भेनस क्लबको पार्किङमा युवक मृत अवस्थामा फेला

२१ जेठ । काठमाडौंको सुन्धारास्थित भेनस क्लबको पार्किङमा एक युवक मृत अवस्थामा फेला परेका छन् । प्रहरीका अनुसार काठमाडौं महानगरपालिका ११ सुन्धारास्थित भेनस क्लबको पार्किङमा सुन्धारा बस्ने काठमाडौं महानगरपालिका १९ ढोकाटोल घर भएका ५० वर्षीय कालु शाही आइतबार मृत अवस्थामा फेला परेका हुन् । घटनाका सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।