२७ जेष्ठ २०८३, बुधबार | Wed Jun 10 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

नयाँ बजारबाट ९ केजी यार्सागुम्बा र २० लाख नगदसहित दुई जना पक्राउ

काठमाडौं । काठमाडौंको नयाँ बजारबाट प्रहरीले ९ केजी यार्सागुम्बा र २० लाख नगदसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ३७ वर्षीय चिनियाँ नागरिक एमए मसु र ३६ वर्षीय नबिला बानु छन् । बानु काठमाडौं महानगरपालिका–३१ का स्थानीय हुन् । आरोपीहरूलाई काठमाडौं महानगरपालिका–१६ स्थित नयाँ बजारबाट पक्राउ गरिएको हाे । प्रहरीले आरोपीहरूको साथबाट २०…