१ चैत ०७८, मेलम्ची । मेलम्ची खानेपानी आयोजना प्रभावितहरु आन्दोलनमा उत्रिएका छन् । स्थानीयको माग पूरा नगरी मेलम्चीको पानी काठमाडौं लान नपाइने उनीहरुको भनाइ छ । उनीहरुले बाढी पीडितहरुलाई आयआर्जन कार्यक्रमहरु लागू गर्न माग गरेका छन् भने जोखिम न्यूनिकरणका उपाय अलवम्बनको माग गरेका छन् । गत असार १ गतेको बाढीका कारण प्रभावितहरुले आफूहरुको माग पूरा…