२२ भदौं ०७९, काठमाडौं । डेंगु संक्रमण ७५ जिल्लामा फैलिएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार मंगलबारसम्म छ हजार सातसय ७ जनामा संक्रमण पुष्टि भएको छ । सबैभन्दा बढी ललितपुरमा दुई हजार ४७९ जना संक्रमित देखिएका छन् । यो वर्ष कैलाली र ललितपुरमा गरी दुईजनाको डेंगुबाट मृत्यु भएको महाशाखाको तथ्यांक छ । डेंगुबाट बढी…