१० असोज ०७९, ललितपुर । मसिर ४ गते हुने संसदीय निर्वाचनमा ललितपुर क्षेत्र नम्बर ३ मा उम्मेदवारहरुबीच मत आफ्नो पक्षमा पार्न रोचक चनावी भिडन्त हुने दखिएको छ । आउँदो असोज २३ गते उम्मेदवार मनोनयसँगै ललितपुर ३ पाटन क्षेत्रका मतदाताको मत कतातर्फ मोडिन्छ भन्ने अनुमान लगाउन सकिन्छ । गतस्थानीय निर्वाचनमा मुलभुत रुपमा सत्ता गठबन्धन बलियो देखिए…