११ भदौं ०७९, भक्तपुर । भक्तपुरमा कुइएको र किरा परेको चामल विक्री गरेको पाइएपछि जिल्ला प्रशासनको जिल्ला बजार अनुगमन टोलीले शुक्रबार स्टोरमा छापा मारी म्याद गुज्रेका, घुन तथा कीरा परेको, कुहिएको चामल, दाल र तेल जफत गरी नष्ट गरेको हो । भक्तपुर नगरपालिका १ चुनदेवीस्थित ‘चुनदेवी खाद्य स्टोर’मा आज छापा मारी रु १४ लाख बराबरको…