१७ भदौं ०७९, ललितपुर । ललितपुरमा सबैभन्दा धेरै डेंगु फैलिएको छ । ९ असारदेखि नै ललितपुरमा डेंगु फैलन सुरु गरे पनि त्यसको रोकथामबारे भने जिल्लाका स्थानीय तहले बेलैमा चासो नदिँदा संक्रमण भयावह बनेको छ । बुधबार साँझसम्मको तथ्यांकअनुसार एक हजार चार सय ३४ जना संक्रमित भेटिइसकेका छन् । महानगरको वडा नम्बर ५, ११, १५ र १६ मा डेंगु…