१९ माघ २०८२, आइतबार | Sun Feb 1 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

ललितपुरमा रोकियो कोरोना खोप कार्यक्रम

 १४ असार ०७९,ललितपुर । ललितपुरमा कोरोना खोप कार्यक्रम बीचमा रोकेको छ । स्वास्थ्य कार्यालय ललितपुरका अनुसार पर्याप्त खोप उपलव्ध नभएपछि तत्कालका लागि खोप कार्यक्रम रोकिएको हो । कार्यालयका प्रमुख सतिस विष्टले ललितपुर महानगर, गा्ेदावरी नगरपालिका र महालक्ष्मी नगरपालिकामा खोप कार्यक्रम रोकिएको बताए । उनले भने, ‘दक्षिण ललितपुरका बागमती, महांकाल र कोञ्ज्योसोम गाउँपालिकामा पुग्ने खोप पठाएका…