२५ साउन ०७९, ललितपुर । पाटनमा चश्मा पसलको नाम राखेर जुत्ता चप्पल बिक्रि गरिएको पाइएपछि पसल सिल गरिएको छ । ललितपुर जिल्ला प्रशासन कार्यालय ललितपुरले बजार अनुगमन गरी पाटन अप्टिकल नाम रहेको चस्मा पसलमा जुत्ता चप्पल विक्री गरिरहेको भटिएपछि सिल गरेको हो । चाडपर्व नजिकिएसँगै बजारमा हुन सक्ने कालोबजारी लगायतको गैरकानुनी कामको अनुगमन गर्न हिँडेको…