४ जेठ ०७९, भक्तपुर । मध्यपुर थिमिका मेयरमा नेपाली कांग्रेसका सुरेन्द्र श्रेष्ठले आफ्नै ज्वाइँ एवं निवर्तमान प्रमुख नेकपा एमालेका मदनसुन्दर श्रेष्ठलाई पराजित गर्दै गठबन्धनका उम्मेदवार सुरेन्द्र श्रेष्ठ विजयी भएका छन् । गठबन्धनकातर्फबाट उम्मेदवार बनेका सुरेन्द्रले १५ हजार ९८ मत प्राप्त गरे । उनका निकटम प्रतिद्वन्दी मदनसुन्दरले ११ हजार ३५ मत प्राप्त गरे । भक्तपुरको मध्यपुर…