[caption id="attachment_38058" align="alignnone" width="1100"] मेलाम्ची खानेपानी आयोजना । फाइल तस्विर[/caption] १७ चैत्र ०७८, काठमाडौं । खानेपानीमन्त्री उमाकान्त चौधरीले सरकारको लक्ष्यअनुसार चैत मसान्तसम्ममा मेलम्चीको पानी काठमाडौँ पुग्ने बताएका छन् । आज हेलम्बु १ मा रहेको मेलम्ची खानेपानीको बाँधस्थल पुगेका मन्त्री चौधरीले तोकिएको समयमा काम सक्न ठेकेदार कम्पनी र सम्बन्धित कर्मचारीलाई निर्देशन दिए । अहिले हेडवक्र्स र…