१३ जेठ ०७९,काठमाडौँ । काठमाडौं महानगरपालिकाको मेयर पदमा नेकपा एमालेका उम्मेदवार केशव स्थापितले निर्वाचनको परिणाम घोषणा भएपछि लोकतान्त्रिक अभ्यासमा हार–जितलाई सामान्यरुपमा लिएको बताएका छन् । एक विज्ञप्ति जारी गर्दै उनले आफू पटकपटक लडेर धुलो टक्टक्याउँदै उठेको व्यक्ति भएको पनि बताए । विज्ञप्तिमा लेखेका छन्, ‘जनताको सेवक भएर काम गर्ने मेरो आकांक्षा योपटकको निर्वाचन परिणामसँगै सफल…