१८ जेठ ०७९, काठमाडौं । काठमाडौंको टोखा र काँडाघारीमा दिउँसै चोरी भएको छ । प्रहरीका अनुसार कागेश्वरी मनोहरा नगरपालिका ९ काँडाघारी डेरा गरी बस्ने मोरङ रतुवामाई नगरपालिका ६ घर भएको भुवन काफ्लेको कोठाको ढोकाको ताल्चा फुटाई नगद तथा सुनचाँदीका विभिन्न गरगहना समेत गरी करिब ३ लाख ५५ हजार रूपैयाँ बराबराको धनमाल मंगलबार दिउँसो चोरी भएको…