३० वैशाख ०७९, ललितपुर। ललितपुरका मतदान केन्द्रमा फोटोपत्रकारहरूलाई तस्विर खिच्न निषेध गरिएको छ । ललितपुरको चापागाँउमा भेटिएका एक फोटोपत्रकारले वाणीविलास स्कुलमा रहेको मतदान केन्द्रमा तस्विर खिच्न रोकेको बताए । उनका अनुसार मतदान केन्द्रमा केही अगाडि गएर तस्वीर खिच्न पहिले अनुमती दिएको तर तस्विर खिच्न लाग्दा अपमानपुर्ण व्यावहार गर्दै बाहिर निकालेको थिए । जिल्ला निर्वाचन प्रमुख…