२८ चैत ०७८, बाठमाडौ । भक्तपुरको विस्का जात्राका क्रममा २० जना भन्दा बढी घाइते भएका छन् । भैरबनाथको रथ तान्ने क्रममा झै–झगडा हुँदा घाइते भएका हुन् । जात्राको क्रममा राति पौनो नौ बजेबाट ढुंगामुढासमेत भएको थियो ।ढुंगामुढापछि २० जना भन्दा बढी घाइते अस्पतालमा उपचारमा आएको, सामान्यदेखि टाँंका लगाउनुपर्नेसम्मका घाइते भएको अस्पतालले जनाएको छ । ६…