[caption id="attachment_33022" align="alignnone" width="1100"] साँकेतिक तस्विर : इन्टरनेट[/caption] १८ चैत्र ०७८, ललितपुर । १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा महालक्ष्मी नगरपालिका–४ ईमाडोल ग्रिनहिल सिटी बस्ने कञ्चनपुर भिमदत्त नगरपालिका–४ घर भएका ३८ वर्षीय सुशिल चटौत पक्राउ परेका छन् । उनलाई गएको बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । चटौतले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने…