[caption id="attachment_37940" align="alignnone" width="1100"] shyam phuyal\lalitpurkhabar, प्रतिकात्मक तस्बिर[/caption] ४ फागुन ०७८, ललितपुर । ललितपुरको साविक चापागाउँ गाविस हाल गोदावरी नगरपालिका १० बस्ने सुनबहादुर तामाङलाई प्रहरीले कर्तव्य ज्यान मुद्दाका आरोपी ३७ वर्षपछि बुधबार पक्राउ गरेको छ । कर्तव्य ज्यान मुद्दाका आरोपीलाई प्रहरीको केन्द्रीय अनुसन्धानन ३७ वर्षपछि उनलाई आज पक्राउ गरेका प्रहरीले जानकारी दिएकोे छ । उनीमाथि…