काठमाडौं पशुपतिमा तीजको ब्रतका दिन १ सय ५० महिला सशस्त्र प्रहरी परिचालन गरिने भएको छ । भोली मंगलबार हरितालिका तीजको अवसर पारेर महिला प्रहरीहरु परिचालित हुन लागेका हुन् । पशुपति क्षेत्रमा सशस्त्र प्रहरी बलको स्वास्थ्यकर्मी र एम्बुलेन्ससहित करिब सात सय जनशक्ति परिचालन हुनेछन् । तीजका ब्रतालु दर्शनार्थीको सहजताका लागि सशस्त्र प्रहरी बल नेपाल नं. २०…