काठमाडौं । जिल्ला प्रहरी परिसर, काठमाडौंले औषध चरेश जस्तो देखिने कालो पदार्थ सहित एक महिलालाई नियन्त्रणमा लिएको छ। काठमाडौंको चन्द्रागिरि नगरपालिका ११ सतुङ्गलस्थित सडक खण्डमा शंकास्पद रूपमा हिँडिरहेकी महिलामाथि शंका लागि प्रहरी प्रभाग बलम्बुबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्दा सो परिमाणको चरेश फेला परेको हो। पक्राउ पर्नेमा मकवानपुरको थाहा नगरपालिका २ घर भई हाल काठमाडौं…