६ भदौ २०८३, शनिबार | Sun Aug 23 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

सिंहदरबारभित्र कोदोका १० वटा परिकारको प्रर्दशनी

काठमाडौँ नेपाली खाना प्रवद्र्धन अभियानले सिंहदरबारभित्र कोदोका १० वटा परिकारको प्रर्दशनी गरेको छ । कोदोको परिकार उत्पादन र प्रवद्र्धन गर्ने उद्देश्यले सिंहदरबारको केन्द्रीय क्यान्टिनमा कोदोको परिकारको प्रदर्शनी गरिएको हो । नेपाली रैथाने खाना प्रवद्र्धन गर्ने उद्देश्यले सुरु गरिएको भोजनलिपि स्वादको पाँचौँ संस्करणमा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दिपक खड्का उपस्थित भएर कोदोका परिकारको स्वाद लिएका छन्…