काठमाडौं काठमाडौंको सिनामंगलमा एउटा स्कूटर चार्ज गर्ने क्रममा आगलागी भएको छ । प्रहरीका अनुसार काठमाडौं महानगरपालिका–९ सिनामंगल बिनायक टोल डेरा गरी बस्ने मोरङ पथरी शनिश्चरे नगरपालिका–१ घर भएकी ३५ वर्षीया बिमला गुरागाईको बा प्र–०२–०३८ प २९०६ नम्बरको ईलेक्ट्रिक स्कुटरमा चार्ज गर्ने क्रममा गए राति आगलागी हुँदा स्कुटर जलेर क्षति भएको छ । यसैगरी काठमाडौं महानगरपालिका–७…