२८ जेष्ठ २०८३, बिहिबार | Thu Jun 11 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

शंखमूलमा ढकाल मृत फेला

काठमाडौं काठमाडौंको शंखमुलमा एक जना मृत फेला परेका छन् । प्रहरीका अनुसार काठमाडौं महानगरपालिका ३१ शंखमूल डेरामा मोरङ विराटनगर महानगरपालिका–३ घर भएका ४५ वर्षीय युवराज ढकाल मृत फेला परेका हुन् । उनी आफ्नै कोठमा बुधबार मृत अवस्थामा फेला परेका हुन् । उनको शव पोष्टमार्टमका लागि पठाएर प्रहरीले अनुसन्धान सुरु गरेको जानकारी दिएको छ ।