२८ जेष्ठ २०८३, बिहिबार | Fri Jun 12 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

साझाका ३१ वटा गाडीको प्रदूषण जाँच गर्दा १२ वटा फेल

काठमाडौं । काठमाडौं महानगरपालिकाले आइतबार साझा यातायातका ३१ सार्वजनिक सवारीसाधनको प्रदूषण परीक्षण गरेको छ, जसमा १२ वटा प्रदूषण मापदण्डमा असफल भएका छन् । राजधानीभित्र सञ्चालनमा रहेका सवारीसाधनको प्रदूषण नियन्त्रण अभियानअन्तर्गत महानगरले साझाको मुख्यालयमै पुगेर परीक्षण गरेको हो । परीक्षण कार्यमा ट्राफिक प्रहरीको पनि सहयोग रहेको थियो । यसअघि, महानगरले सञ्चालन गरेको व्यापक प्रदूषण जाँचमा ५९९…