चापागाँउ दक्षिण ललितपुरको ठूलार्दुलुङस्थित एक घरमा भएको आगलागी पछि लाखौंको क्षति भएको छ । प्रहरीका अनुसार महांकाल गाउँपालिका ६ ठूलादुर्लुङका थोकरटोलमा ज्ञान बहादुर थोकरको घरमा आगलागी भएको हो । मंगलबार बिहान विद्युत सर्ट भएर आगो फैलिएको थियो । आगलागीपछि उनको घर पूर्णरूपमा जलेर नष्ट भएको छ ।सो घटनामा करिब १४ लाख ९३ हजार रूपैयाँ बराबरको…