२५ आश्विन २०८३, आइतबार | Sun Oct 11 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

चाँगुनारायणमा त्रास मच्चाइरहेको चितुवा नियन्त्रणमा

भक्तपुर चाँगुनारायण नगरपालिका–८ सुडालस्थित गजुरेल टोलमा केही दिनदेखि त्रास मच्चाइरहेको चितुवालाई स्थानीयले नियन्त्रणमा लिएका छन् । आज साँझ स्थानीय रामगोपाल गजुरेलको घर नजिकै बाटोमा मोटरसाइकल सवारलाई आक्रमण गरेपछि चितुवालाई बेहोस बनाएर नियन्त्रणमा लिई प्रहरीलाई जिम्मा लगाएको जनाइएको छ ।