काठमाडौँ प्रहरीले अवैध लागुऔषध खैरो हेरोइन ल्याउने र सो लिन आएका युवालाई चन्द्रागिरिबाट पक्राउ गरेको छ । काँकडभिट्टाबाट काठमाडौँ आउँदै गरेको प्र १–०१–००६ ख ४७९६ नम्बरको बसमा सवार ३७ वर्षीय भारतीय नागरिक गोविन्द बालाको साथबाट आज जाँचका क्रममा एक सय ५० ग्राम खैरो हेरोइन बरामद गरेको थियो । सोधपुछका क्रममा बालाले उक्त लागुऔषध रमन महर्जन…