२२ मंसिर २०८२, आइतबार | Sun Dec 7 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

सूर्यबिनायक आशापुरीमा युवक मृत फेला

भक्तपुर ५ कार्तिक । भक्तपुरको सूर्यबिनायक आशापुरीमा युवक मृत फेला परेका छन् । प्रहरीका अनुसार सूर्यबिनायक नगरपालिका–८ आशापुरी नैचाल गडीडाँडा जंगलस्थित खाल्डोमा सोही ठाउँ बस्ने ३६ वर्षीय प्रकाश तामाङ सोमबार मृत अवस्थामा फेला परेका हुन् । घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।