२५ आश्विन २०८३, आइतबार | Sun Oct 11 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

काठमाडौंको नैकापमा एक किशोर मृत अवस्थामा फेला

काठमाडौं काठमाडौंको नैकापमा एक किशोर मृत अवस्थामा फेला परेका छन् । प्रहरीका अनुसार काठमाडौं चन्द्रागिरी नगरपालिका १४ नैकापमा रौतहट घर भएका २७ वर्षीय अमित कुमार शाह मृत भेटिएका हुन् । उनी आफ्नै कोठामा आइतबार मृत अवस्थामा फेला परेका थिए ।