काठमाडौं भक्तपुरको गठ्ठाघरमा ट्रकको ठक्करपछि महिलाको मृत्यु भएको छ भने एक जना घाइते छन् । भक्तपुरबाट काठमाडौंतर्फ जाँदै गरेको ना ८ ख २३११ नम्बरको १२ चक्के ट्रकले आज बिहानपख बा.प्र. ०२–०३८ प ४४०१ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो । ठक्करपछि ४१ वर्षीया नवीना देउला घाइते भएकी थिइन् । उनलाई उपचारका लागि भक्तपुर इन्टरनेशनल अस्पतालमा लगिएको…