२५ आश्विन २०८३, आइतबार | Sun Oct 11 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

ललितपुर पत्रकार महासंघमा अध्यक्ष निर्मला शर्माले भनिन्, ‘सदस्यतामा शुद्धीकरण आवश्यक छ’

पेशा अपनाएकै कारण बाँच्न गाह्रो भइरहेको अवस्थामा सदस्य बढ्दै जानुको कारण खोज्नु गरुरी छ चापागाँउ पत्रकार महासंघकी अध्यक्ष निर्मला शर्माले महासंघको सदस्यता वितरणको क्रममा शुद्धीकरण नभएको भन्दै असन्तुष्टि जनाएकी छिन् । पत्रकार महासंघ ललितपुरको पद हस्तान्तरण कार्यक्रममा अध्यक्ष शर्माले भनिन,महासंघमा पत्रकार सदस्य भएन भने धमिलो पानीमा माछा मार्ने काम हुन्छ ।’ अध्यक्ष शर्माले गैरपत्रकार सदस्य…