५ जेष्ठ २०८१, शनिबार | Sat May 18 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

लुभु बजारको मलमुत्र ढलबाट गोदावरी खोलामा मिसाउदा प्रदुषण

ललितखबर ७ जेठ । गोदावरी खोलामा लुभु बजारको ढल राखेर मलमुत्र गोदावरी खोलामा मिसाएपछि अभियन्ताहरुले विरोध गरेका छन् । बजारको ढल लुभु पुलनजिकै ढल मिसाइएको छ । एकातिर निरन्तर खोला सरसफाई गर्दै जाने अर्कोतर्फ समुदायले खोलामा ढल मिसाउदै जाने भए सरसफाईको कुनै औचित्य नभएको भन्दै अभियन्ताहरुले आक्रोस पोखेका हुन् । गएको २ सय २२ हप्तादेखि…